समाज
शतबीज छर्दै श्रद्धालु
पशुपतिनाथ मन्दिर क्षेत्रमा बाला चतुर्दशीका दिन बुधबार बिहान शतबीज छर्दै श्रद्धालु । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने गरिन्छ । तस्बिर : रासस
पूरा समाचार पढ्नुहोस्