विशेष

अब माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकले एकमुष्ट ५०० डलर बुझाउने नपर्ने

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 06:00 पूर्वाह्न
Share
अब माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकले एकमुष्ट ५०० डलर बुझाउने नपर्ने
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।  अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरेर उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद्‌को उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}