khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 09:32 अपराह्न
Share
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग आगामी निर्वाचनबारे छलफल गर्ने भएकी छन्। छलफल बुधबार अपरान्हका लागि तय भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंदरबारमा हुने छलफलमा सहभागी हुने सबै दललाई निम्ता गरिसकिएको बताइएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ […]