मनोरञ्जन
इनास नेपालको १७ सदस्यीय कार्यसमिति निर्वाचित, अध्यक्षमा लामिछाने
इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले संस्थाले गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्