विशेष
प्रधानमन्त्रीले भोलि १२३ दलसँग चुनावबारे छलफल गर्ने
२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छन् । त्यसका लागि बधुबार अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई निम्ता गरिएको छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त […]
पूरा समाचार पढ्नुहोस्