विशेष
मुख्यमन्त्री कार्यालय तोडफोड र कर्मचारी कुटपिटमा संलग्न पूर्वसांसद र लोसपा नेता धरौटीमा रिहा
२ मंसिर, काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोडमा संलग्न भइ मंगलबार पक्राउ परेका पूर्वसांसद परमेश्वर साह र लोसपाका नेता जिबेन्द्र झा धरौटीमा रिहा भएका छन् । प्रहरीले उनीहरूलाई उनीहरूलाई अभद्र व्यवहारको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई अभियोजनका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलसमक्ष पेश गरेको थियो […]
पूरा समाचार पढ्नुहोस्