राष्ट्रिय समाचार
प्रधानमन्त्रीले भेटिन् आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष बोहोरा लाई
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उहाँले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिनुका साथै परिवारसँग पनि भेटेकी छन् । वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा […]
पूरा समाचार पढ्नुहोस्