हेडलाइन

विराटनगरले पोखराविरुद्ध बनायो एनपीएल इतिहासकै उच्च रन, लोकेश र मार्टिनको अर्धशतक

kendrabindu.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 05:58 अपराह्न
Share
विराटनगरले पोखराविरुद्ध बनायो एनपीएल इतिहासकै उच्च रन, लोकेश र मार्टिनको अर्धशतक
काठमाडौं । लोकेश बम र मार्टिन गुप्टिलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२० रन जोडेको हो । यो रन एनपीएलको इतिहासमै उच्च हो । पहिलो सिजन मिश्रित […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}