मनोरञ्जन
दुश्मन जलिरहन्छ, जीवन चलिरहन्छ : महोत्सवमा नयाँ गीत प्रवर्द्धन गर्दै एलिना चौहान
काठमाडौं । गायिका एलिना चौहान अहिले मेला महोत्सवमा ब्यस्त छिन् । उनले हालै चितवन, गोरखा, बुटवल, धुलिखेल लगायतका स्थानमा सांगीतिक प्रस्तुति दिइन् । योसँगै उनले प्रशंसकलाई आफ्नो आगामी गीत ‘बाँचेकै छु क्यारे’ बारे जानकारी पनि दिइरहेकी छिन् । गीत पनि सुनाउँदै त्यसको प्रवर्धन गरिरहेकी छिन् । गतसाता चितवनमा आयोजित सांगीतिक साँझमा उनले नयाँ गीत गाउँदै […]
पूरा समाचार पढ्नुहोस्