अन्तर्वार्ता
संविधानलाई ट्र्याकमा ल्याउने निकास र विधि के ? वरिष्ठ अधिवक्ता बिँडारीसँग भिडियो कुराकानी
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको बलमा बनेको सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट सर्वोच्च अदालतमा विचाराधीन छन् । प्रधानमन्त्री नियुक्त भएलगत्तै सुशीला कार्कीले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेर फागुन २१ का लागि चुनावको मिति घोषणा गरेकी थिइन् ।
प्रमुख राजनीतिक दलले चुनावको वातावरण नभएको बताइरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनामार्फत् निकास खोज्नुपर्ने आवाज पनि उठिरहेको छ ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै जनदबावका अभियान शुरू गरिसकेको छ । तर, प्रतिनिधि सभा पुनर्स्थापना...
पूरा समाचार पढ्नुहोस्