प्रदेश मुख्य समाचार

चक्रेश्वर मेलामा चन्द्रकोटले दियो सार्वजनिक बिदा

अनलाइनखबर | मङ्गलबार, 18 नोभेम्बर 2025, 01:12 अपराह्न
Share
चक्रेश्वर मेलामा चन्द्रकोटले दियो सार्वजनिक बिदा
२ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशी/शतबीज छर्ने पर्वका अवसरमा लाग्ने चक्रेश्वर मेलालाई प्रबर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार मंसिर ३ गते बुधवार को दिन सार्वजनिक बिदा दिइएको पालिका अध्यक्ष युवराज केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । हिन्दु […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}