औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 01:02 अपराह्न
Share
काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधी व्यवसायी संघले औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले ‘केही नेपाल संशोधन ऐन २०८२’ मा पसल दर्ता एवं नवीकरण सन्दर्भमा गरिएको व्यवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले नेपालको संविधान २०७२ को धारा १७ (२) च ( अधिकार र […]