राष्ट्रिय समाचार
मुग्लिन–पोखरा सडकखण्डमा दैनिक चार घण्टा सवारी आवगमन बन्द हुने
काठमाडौँ । मुग्लिन–पोखरा सडकखण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले मंगलबारदेखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जानकारी दिएको छ । उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र […]
पूरा समाचार पढ्नुहोस्