विशेष
एमालेको विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक आज बस्दै
काठमाडौँ । नेकपा एमालेले बोलाएको विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक आज बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउसो १ बजेदेखि शुरु हुदैछ ।
विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक...
पूरा समाचार पढ्नुहोस्