khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 09:47 पूर्वाह्न
Share
काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई सङ्कट पर्दा सबैभन्दा बढी मजदुरलाई सङ्कट पर्ने बताएका छन्। मजदुर नेता कमल गौतमको स्मृतिमा बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै रिमाले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतम पुगी समस्या समाधान गर्ने नेता भएको बताएका हुन् । उनले गौतमलाई आन्दोलनको […]