विशेष

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 09:03 पूर्वाह्न
Share
सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता शुरू भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । शुरूदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ थियो । कार्यालयको तथ्याङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?