अर्थतन्त्र

काठमाडौं महानगरले दियो संस्थागत वहाल कर उठाउन निर्देशन

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 08:26 अपराह्न
Share
काठमाडौं महानगरले दियो संस्थागत वहाल कर उठाउन निर्देशन
काठमाडौं महानगरपालिका राजस्व विभागले महानगरभित्रका सबै संघ–संस्था तथा व्यावसायिक भवनहरूबाट संस्थागत वहाल कर संकलन गर्न वडा कार्यालयहरूलाई निर्देशन दिएको छ। २०७४ को स्थानीय सरकार सञ्चालन ऐन र संविधानको अनुसूची–८ अनुसार वहाल कर उठाउने एकल अधिकार स्थानीय तहकै हुने प्रावधान छ। तर विगतमा आन्तरिक राजस्व कार्यालयहरूले संस्थागत वहाल कर असुल गर्दै आएका थिए। यस विषयमा दायर रिट (नं. ०७६–WO–०३००) मा सर्वोच्च अदालतले २०८२ जेठ २० गते स्थानीय तहकै अधिकारमा अवरोध नगरिनु/नगराउनु पर्ने निर्णय सुनाएपछि ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}