विशेष
राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार निर्देशन
काठमाडौँ । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकी छन् । छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन...
पूरा समाचार पढ्नुहोस्