सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 07:39 अपराह्न
Share
काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र सक्रिय रूपमा अघि बढ्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै केन्द्रको भूमिकालाई अझ सशक्त बनाउन निर्देशन दिएकी छन् । प्रधानमन्त्रीले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्ध कडा कारबाही भएकाले सतर्कता केन्द्रले दण्डात्मक उपायभन्दा अघि नै भ्रष्टाचार हुन नदिने वातावरण […]