खेलकुद
उद्घाटन खेलमा काठमाण्डूसँग स्तब्ध बन्यो साबिक विजेता जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले विजयी शुरूआत गरेको छ भने साबिक विजेता जनकपुर बोल्ट्स उद्‌घाटन खेलमै स्तब्ध बनेको छ ।
काठमाण्डू गोर्खाजले सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । जवाफमा काठमाण्डू गोर्खाजले १८ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य प...
पूरा समाचार पढ्नुहोस्