हेडलाइन

एनपीएलको उद्घाटन खेलमा टियु क्रिकेट मैदान खचाखच [तस्विरहरु]

kendrabindu.com | सोमबार, 17 नोभेम्बर 2025, 05:23 अपराह्न
Share
एनपीएलको उद्घाटन खेलमा टियु क्रिकेट मैदान खचाखच [तस्विरहरु]
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियु ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य रहेकाे हाे। उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएकाे थियाे ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?