khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 05:11 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाडौं गुर्खाजका बलर मिलिन्द कुमारको बलिङ चम्किदा साविक बिजेता जनकपुर बोल्ट दबाबमा परेको छ । १३ दशमलव ३ ओभरको खेल भइसक्दा अर्धशतक प्रहार बनाएका ओपनर ब्याटर आशिफ शेख पनि आउट भएपछि जनकपुरको ब्याटिङ दबाबमा परेको हो । आशिफ ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५४ […]