एनपीएल दोस्रो संस्करणका पहिलो खेल ड्रोनबाट यस्तो देखियो (तस्बिरहरू)
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 05:10 अपराह्न
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको छ । मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी