राष्ट्रिय समाचार
जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार
गण्डकी। परिवारले मुख्य सहारा गुमाएको दुुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रुपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ रामदीका अमृत गुरुङको परिवार यतिखेर आफन्त गुमाउनुुको असह्य पीडामा छ । दुुई वर्षको नाबालक छोरासँगै परिवारको भविष्यको चिन्ता पनि उत्तिकै छ । आफन्त वियोगमा अमृतकी श्रीमती कान्ति र बुुबा […]
पूरा समाचार पढ्नुहोस्