सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 04:55 अपराह्न
Share
काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स दबाबमा परेको छ। काठमाडौं गोर्खाजले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको जनकपुर ५० रन नकटाउँदै दबाबमा परेको हो । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले उत्कृष्ट बलिङ गरेको छ। काठमाडौंका लागि मिलिन्द कुमार एक्लैले ३ विकेट झारेका छन् । काठमाडौंका लागि सञ्जय […]