अन्तर्राष्ट्रिय
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा निन्दा गरेकी छिन् । उनले अदालतको निर्णयलाई 'पक्षपाती र राजनीतिक रूपमा प्रेरित' भनेकी छिन् ।
अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छिन् । त्यसमा भनिएको छ- 'मृत्युदण्ड भनेको राजनीतिक शक्तिको रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो ।'
अवामी लिग...
पूरा समाचार पढ्नुहोस्