समाज
कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुको विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध मुद्धा दायर गरेको छ ।
कपिलवस्तु नगरपालिका- ८ मा अवस्थित विद्यालयको छात्रवृति शिर्षकको रकम, दिवा खाजाको रकम, पाठ्यपुस्तक शिर्षकको रकम र सामाजिक सुरक्षा वापतको रकम गरि कुल ४ लाख ४३ हजार ४३०...
पूरा समाचार पढ्नुहोस्