समाज
अध्ययन भन्छ– नेपालमा क्यान्सर उपचारका प्रत्येक चरणमा ढिलाइ
१ मंसिर, काठमाडौं । नेपालमा क्यान्सरको उपचार सुरु गर्न ६ महिनासम्म लाग्ने गरेको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) क्यान्सर अनुसन्धान सम्बन्धी निकाय(आईएआरसी)मा कार्यरत नेपाली वैज्ञानिक डा. दीपेन्द्र सिंह नेतृत्वमा यसबारे अध्ययन भएको हो । डा.सिंहको टोलीले गरेको अध्ययनमा नेपालका धेरैजसो क्यान्सर रोगीको लक्षण देखिएको ४ महिना आपपासमा मात्रै उपचार सुरु हुने […]
पूरा समाचार पढ्नुहोस्