खेलकुद
प्रधानमन्त्री कार्कीले गरिन् नेपाल प्रिमियर लिगको उद्घाटन
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि शुरू भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको उद्‌घाटन गरिन् ।
प्रतियोगिताको उद्‌घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुँदैछ ।
उद्‌घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्नेछ ।
काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर...
पूरा समाचार पढ्नुहोस्