हेडलाइन

एनपीएल उद्घाटनः जनकपुर बोल्ट्सले काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्ने

kendrabindu.com | सोमबार, 17 नोभेम्बर 2025, 03:36 अपराह्न
Share
एनपीएल उद्घाटनः जनकपुर बोल्ट्सले काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि सुरु भएको छ । टीयु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमाडौंका कप्तान करण केसीले जनकपुरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?