एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 02:58 अपराह्न
Share
काठमाडौं– आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू दुई घण्टा अगाडिदेखि नै आउन थालेका छन् । आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी