प्रवास
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो
बंगलादेशको एक अदालतले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको कठोर दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मानवताविरुद्धका विभिन्न अपराधमा दोषी ठहर भएकी हसिनाको अनुपस्थितिमै अदालतले सोमबार फैसला सुनाएको हो। उनी भारतमा निर्वासनमा छिन् ।
गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा मारिएका नागरिकहरूविरुद्ध घातक कारबाहीको आदेश दिएको अभियोगमा सोमबार हसिनालाई दोषी ठहर गरिएको हो ।
लामो समयसम्म चलेको मुद्दा अहिले आएर टुंगिएको हो । यो फैसलाले बंगलादेशमा तनाव थप बढ्ने देखि...
पूरा समाचार पढ्नुहोस्