राष्ट्रिय समाचार

सुशीला र ओमप्रकाशप्रति प्रसाईंको आक्रोश– आईजीपीको हिम्मत भए देशद्रोहको मुद्दा लगाउनु पर्ने

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 02:44 अपराह्न
Share
सुशीला र ओमप्रकाशप्रति प्रसाईंको आक्रोश– आईजीपीको हिम्मत भए देशद्रोहको मुद्दा लगाउनु पर्ने
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भदौ २४ गते नयाँ बानेश्वरको अपरेसन सेन्टरमा बसेर सुशीला कार्की र ओमप्रकाश अर्यालले आन्दोलन भड्काउन भूमिका खेलेको आरोप लगाएका छन् । उनले हालका गृहमन्त्री अर्याल र डा. अभिषेक सिंहको भदौ २३ देखि २५ सम्मको कलडिटेल हेर्न माग गरे । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी प्रसाईंले हालकी प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको आरोप लगाएका हुन् । ‘भक्तपुरको प्रहरी आएर मेरो घरबाट मंसिर ७ गतेको आन्दोलनको पर्चा खोसेर लगे । प्रहरी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}