खेलकुद
एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू-१७ टोलीलाई एन्फाले बिदाई गरेको छ ।
खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह-सदस्य विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा, सीईओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाई गरेक हुन् ।
नेपाललाई छनोटको समूह जी मा सिरिया, ओमान, अफगानिस्तान र...
पूरा समाचार पढ्नुहोस्