मनोरञ्जन

‘जारी २’ ले अहिलेसम्म कति कमायो ?

अनलाइनखबर | सोमबार, 17 नोभेम्बर 2025, 01:22 अपराह्न
Share
‘जारी २’ ले अहिलेसम्म कति कमायो ?
काठमाडौं । दयाहाङ राई- मिरुना मगर स्टारर फिल्म ‘जारी २’ ले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?