समाज कैलाली एक जना मृत अवस्थामा फेला khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 01:22 अपराह्न Share कैलाली– गौरीगंगा नगरपालिका-६ मोया बस्ने ३२ वर्षीय पदम विक आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पूरा समाचार पढ्नुहोस्