सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 12:47 अपराह्न
Share
एजेन्सी– पछिल्लो समयमा बढ्दो मानवीय आवागमनका तथा उच्च जनसङ्ख्याका कारण सुडानको मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले चेतावनी दिएका छन् । बढ्दो मानवीय संकटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशा बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पारेका छन् । उनले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउदै उनीहरु […]