अर्थतन्त्र

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 11:24 पूर्वाह्न
Share
प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ३१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३१ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?