राष्ट्रिय समाचार

कीर्तिपुर रङ्गशाला हस्तान्तरणसँगै क्रिकेट पूर्वाधारमा नयाँ युग : मन्त्री घिसिङ

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 07:51 पूर्वाह्न
Share
कीर्तिपुर रङ्गशाला हस्तान्तरणसँगै क्रिकेट पूर्वाधारमा नयाँ युग : मन्त्री घिसिङ
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा पहिलो चरणको निर्माण सम्पन्न भई प्यारापेट र फ्लडलाइट आधिकारिक रूपमा हस्तान्तरण भएपछि शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल क्रिकेटको उज्यालो भविष्यको संकेत देखिएको टिप्पणी गरेका छन्। शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत तयार भएको संरचना आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई बुझाइएको हो। मन्त्री घिसिङका अनुसार फ्लडलाइटको उज्यालोसँगै रङ्गशालाको मात्रै होइन, नेपालको समग्र खेलकुद क्षेत्रको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?