विशेष
नेपाल टेलिकमको पहिलो त्रैमासिक नतिजा : आम्दानी र मुनाफा दुवै घटे
१ मंसिर, काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफामा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् । कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब […]
पूरा समाचार पढ्नुहोस्