अर्थतन्त्र
कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको छ- अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।
आइतबार नेपाल चेम्बर अफ कमर्ससँगको छलफल कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकारले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास गरिरहेको बताएका हुन् ।
अर्थमन्त्री खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए ।
लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गरे ।
...
पूरा समाचार पढ्नुहोस्