राष्ट्रिय समाचार

एनपीएलको ट्राफिक व्यवस्थापन योजना- कहाँ कहाँ गर्न मिल्छ पार्किङ ?

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 06:37 अपराह्न
Share
एनपीएलको ट्राफिक व्यवस्थापन योजना- कहाँ कहाँ गर्न मिल्छ पार्किङ ?
भोलि मंसिर १ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेलिनेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उद्‌घाटन खेलका टिकट सोल्ड आउट भइसकेका छन् । टिकटभन्दा बढी संख्यामा दर्शन नआइदिन क्यानले आग्रह गरेको छ । एनपीएलको यही महाकुम्भलाई मध्यनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापन तालिका सार्वजनिक गरेको छ । जस अनुसार कुन सवारी साधन कता कता पार्किङ गर्ने भन्ने उल्लेख...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?