समाज

देउवा फर्किँदा उत्साही संस्थापन: गगन–विश्व र शेखरलाई पेलेरै अघि बढ्ने रणनीति !

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 06:21 अपराह्न
Share
देउवा फर्किँदा उत्साही संस्थापन: गगन–विश्व र शेखरलाई पेलेरै अघि बढ्ने रणनीति !
एक महिनासम्म चलेको केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय लिन नसकिरहेको नेपाली कांग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवा फर्किँदा उत्साही बनेको छ । जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सिंगापुर गएका देउवा १८ दिनपछि फर्किँदा संस्थापन पक्षका नेताहरू उत्साहित बनेका हुन् । १५ औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि भन्नेमा निर्णय लिन कांग्रेसलाई सकस परिरहेको छ । यस्तै, सकसबीच देउवा फर्किएर संवादमा जुटिसकेका छन् । शनिबार उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. प्रकाशशरण महत,...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}