समाज

कालिमाटीको सरकारी भवन आगजनी गर्ने व्यक्ति ७ मुद्दाका अभियुक्त

अनलाइनखबर | आइतबार, 16 नोभेम्बर 2025, 05:19 अपराह्न
Share
कालिमाटीको सरकारी भवन आगजनी गर्ने व्यक्ति ७ मुद्दाका अभियुक्त
पक्राउ पर्नेमा काठमाडौं टंकेश्वरका ४१ वर्षीय विजय लामा छन् । उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}