समाज

ओपो A6 Pro प्रि–बुकिङ शुरू : Enco Buds 3 Pro जित्ने मौका

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 05:10 अपराह्न
Share
ओपो A6 Pro प्रि–बुकिङ शुरू : Enco Buds 3 Pro जित्ने मौका
ओपोले आफ्नो नयाँ स्मार्टफोन OPPO A6 Pro को प्रि-बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।  अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् ।  प्रि–बुकिङ अवधिमा (कार्तिक २८ देखि मंसिर १ गतेसम्म) सबै ओपो अधिकृत खुद्रा पसलमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।  अफर अवधिभर, OPPO A6 Pro प्रि–बुक गर्नेले ३ हजार ४९९ रूपैयाँ मूल्यका OPPPO Enco Buds 3 Pro  जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार यो सीमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकका लागि मात्र उ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}