अर्थतन्त्र
दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका हुन् […]
पूरा समाचार पढ्नुहोस्