राष्ट्रिय समाचार
नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित (एसएमटी) बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिएका हुन् ।
'अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ...
पूरा समाचार पढ्नुहोस्