राष्ट्रिय समाचार

मधेशको राजनीतिक विवादमा ट्विस्ट: सोनलले राजीनामा दिँदा ४० सांसदले विपक्षमा दिइसकेका थिए मत

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 04:50 अपराह्न
Share
मधेशको राजनीतिक विवादमा ट्विस्ट: सोनलले राजीनामा दिँदा ४० सांसदले विपक्षमा दिइसकेका थिए मत
मधेश प्रदेश सभामा गत कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को विपक्षमा ४० जना सांसदहरूले मतदान गरिसकेपछि मात्र प्रक्रिया स्थगित भएको पाइएको छ । विश्वासको मतको प्रक्रिया नै नथालिएको भनेर तत्कालीन मुख्यमन्त्री सोनलले दाबी गरिरहेको भए पनि नेपाली कांग्रेस र नेकपा एमालेका ४० सांसदले विपक्षमा मतदान गरिसकेपछि प्रक्रिया स्थगन भएको पाइएको हो । तत्कालीन अवस्थामा विपक्षमा रहेका कांग्रेस र एमालेका ४० सांसदले मतदान गरिसकेको भनेर प्रदेश सभा सचिवालयले लेखेको पत्र लोकान्तरलाई प्राप्त भएको छ । प्रदेश सभा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}