विशेष
मधेशका प्रदेश प्रमुखको प्रतिरक्षामा सर्वोच्चले उठायो प्रश्न
३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको सरकार गठन विवादमा महान्यायाधीवक्ता कार्यालयको साटो अरुले प्रतिरक्षा गर्न खोजेको भन्दै प्रश्न उठाएको छ । दुवै पक्षको छलफलका लागि आइतबार भएको सुनुवाइमा सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले प्रदेश प्रमुखको प्रतिरक्षा गर्न पर्नेमा त्यो खालको प्रतिनिधित्व नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयबाट प्रतिनिधित्व हुनुपर्ने आदेश गरेको हो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र […]
पूरा समाचार पढ्नुहोस्