विशेष
रेमिट्यान्स आप्रवाहमा कीर्तिमानी, असोजमा भित्रियो २ खर्ब
३० कात्तिक, काठमाडौं । असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तीमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो । […]
पूरा समाचार पढ्नुहोस्